Author: Bihanipatra

काठमाडौ । IME Life Insurance Company Limited, Gatthaghar Branch का Star Agency Manager श्री कृष्ण बहादुर याख्या ले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि 2026 MDRT (Million Dollar Round Table) हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गर्नुभएको छ। उहाँको यो उपलब्धि निरन्तर मेहनत, अनुशासन, स्पष्ट लक्ष्य र उत्कृष्ट नेतृत्व क्षमताको प्रतिफल हो। छोटो समयमै यस्तो उच्च उपलब्धि हासिल गर्नुले Gatthaghar Branch को व्यवसायिक क्षमता, प्रभावकारी प्रशिक्षण प्रणाली तथा सकारात्मक कार्य संस्कृतिलाई स्पष्ट रूपमा उजागर गरेको छ। यस अवसरमा Gatthaghar Branch का शाखा प्रमुख श्री सागर कटुवाल ले खुशी व्यक्त गर्दै भन्नुभयो-“कृष्ण बहादुर याख्याको यो सफलता Gatthaghar Branch…

Read More

काठमाडौ ।  IME Life Insurance Company Limited, Gatthaghar Branch की Star Agency Manager निस्मा राई ले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि 2026 MDRT (Million Dollar Round Table) हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेकी छन्। उहाँको यो उपलब्धि निरन्तर मेहनत, अनुशासन, स्पष्ट लक्ष्य र उत्कृष्ट नेतृत्व क्षमताको प्रतिफल हो। छोटो समयमै यस्तो उच्च उपलब्धि हासिल गर्नुले Gatthaghar Branch को व्यवसायिक क्षमता, प्रशिक्षण प्रणाली र सकारात्मक कार्य संस्कृतिलाई स्पष्ट रूपमा उजागर गरेको छ। यस अवसरमा Gatthaghar Branch का शाखा प्रमुख श्री सागर कटुवाल ले खुशी व्यक्त गर्दै भन्नुभयो— “निस्मा राईको यो सफलता Gatthaghar Branch परिवारका लागि अत्यन्त…

Read More

रामेछाप । मन्थली नगरपालिका १० चनखुस्थित देउराली डाँडामा झ्याङ्छ्युप छ्योर्तेन निर्माण गरिएको छ । ह्याङ्ला ह्युल सामुदायिक संस्थाको नेतृत्वमा झण्डै २१ फिट अग्लो छ्योर्तेन निर्माण गरिएको संस्थाको अध्यक्ष कुलमान योन्जन तामाङले जानकारी दिए । तामङका अनुसार चनखुमा धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण सबैको सहयोगमा छ्योर्तेन निर्माण गरिएको हो । उनका अनुसार गत वर्ष चनखु वडा कार्यालय र स्थानीयको संयुक्त सहयोगमा निर्माण गरिएको छ्योर्तेनमा यसपटक भने बुट्टा भरेर रंगरोगन समेत गरेको छ । हालसम्म सो छ्योर्तेन निर्माण गर्ने क्रममा १६ लाख खर्च भएको छ भने आगामी माघ ७ गते बौद्ध धर्मगुरु बाट उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको अध्यक्ष कुलमानले बताए…

Read More

काठमाडौं । नेपाल पौडी संघले निरन्तर रूपमा आयोजना गर्दै आइहेको एनएसए कप पौडी प्रतियोगिताको १३ औं संस्करण हुने भएको छ । संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता आगामी मंसिर २० र २१ गते ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा आयोजना हुने जनाएको हो । १३ औं एनएसए कप पौडी प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार प्रतियोगितामा ३१ वटा स्पर्धामा प्रतिस्पर्धा हुने छ भने १०५ पुरुष र ७७ महिला गरी कुल १८२ जना पौडीबाज सहभागी हुनेछन्। प्रतियोगितामा देशभरका विभिन्न विद्यालय, स्वीमिङ क्लवहरू, साथै तीन विभागीय टिमले समेत संस्थागत रूपमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल पौडी खेलको विकास तथा विस्तारमा महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको…

Read More

काठमाडौं । गायक सौगात जंग थापा र मेलीना राईको आवाजमा ‘हाेनी रेशम ‘ बाेलकाे गीत सार्वजनिक भएकाे छ । पुष्प सुनुवारकाे शब्दमा रहेकाे गीतमा गायक थापाले नै संगीत भरेका छन् । विशाल निराैलाले एरेन्ज गरेकाे गीतलाई रञ्जन राईले रेकर्ड गरेका हुन् । युवराज खत्रीकाे सम्पादन र निर्देशनमा निर्माण भएकाे भिडियाेलाई सुमन कार्कीले खिचेका हुन् भने सुरेश पाण्डेकाे काेरियाेग्राफी रहेकाे छ । माेडल आयुव केसी र सीर्जना सिंह ठकुरीकाे सुन्दर अभिनय रहेकाे भिडियाे एक्सन फिल्मस् प्रालीले निर्माण गरेकाे हाे ।

Read More

सन्देश घले काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा यसवर्ष पनि पवित्र आध्यात्मिक साधना ‘कुन्छाम्’ (गुफा) हुने भएको छ। कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाका अध्यक्ष वीरबहादुर वाइबाले विभिन्न क्षेत्रका लामाहरूको उपस्थितिमा तेस्रो चरणको कुन्छाम् बसाइको तयारी पूरा भएको जानकारी दिए । वाइबाका अनुसार खानीखोला–४ स्थित साङ्दुपलरी गुम्बा, घायाबारीमा पुस १ गते औपचारिक उद्घाटन हुने छ। उद्घाटनलगत्तै लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन सुरु भई पुस महिनाको मसान्तमा सम्पन्न हुने छ। यसअघि लगातार दुई वर्ष गाउँपालिकाको केन्द्र तालढुंगामा कुन्छाम राखिएको थियो। अध्यक्ष वाइबा भन्छन्, “यो वर्ष अघिला वर्षहरूभन्दा सहभागी लामाहरूको संख्या अझ बढ्ने अनुमान छ।” गत वर्ष मात्र दुई सय जना लामा…

Read More

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताएका छन् । सुदूरपश्चिको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यसअघि भएको सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकेको बताए। ‘आज हामीलाई कता कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं,’ उनले भने । बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्युन हुने हो कि भन्ने चिन्ता अहिले पनि रहेको…

Read More

काभ्रे । जिल्लाको बनेपामा रहेको स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था पछिल्ला वर्षमा ठगी, मिटरब्याज र अवैध लगानीका कारण गम्भीर संकटमा परेको छ। माओवादी केन्द्रका काभ्रेका संयोजक भोला प्रसाद अर्याल र बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंको निर्देशनमा सञ्चालन हुँदै आएको उक्त स्वर्गद्वारी सकोसको अध्यक्ष यज्ञ प्रसाद पन्तलाई सहकारीका सदस्यको रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेका छन् । सहकारीका बचतकर्ताले प्रहरी कार्यालयमा लाखौं रुपैयाँ ठगी गरेको उजुरी दर्ता गरेपछि पन्त पक्राउ परेका हुन्। अध्यक्ष पन्तले करिब ९–१० महिना अघि पाँचखाल शाखाका सदस्यलाई “६ महिनाभित्र पैसा फिर्ता गर्छु” भन्दै खाली चेक दिएका थिए। तर पैसा फिर्ता गर्न नसकेपछि क्रोधित सदस्यहरूले पन्तलाई…

Read More

काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा लफडा शुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा अनेरास्ववियुको अध्यक्ष सुजन कडेरियाले पदबाट राजिनामा दिएको जानकारी सामाजिक सन्जालमा राखेका थिए । अहिले उनै कडेरियाले अनेरास्ववियुको कार्यालयमा गएर आफू अनेरास्ववियुकै अध्यक्ष पदमा रहेकोे बताएका छन् । त्यस्तै अनेरास्ववियुकै एक नेता गगन सिंह बस्नेतले अनेरास्ववियु एउटा निति,नियम र विधि पद्धतिमा चल्ने संगठन भएको बताएका छन् । उनले अनेरास्ववियुको महासचिव दिपक धामीलाई इंगित गर्दै भने ,`हिजो अध्यक्ष भनेर प्रचार गर्ने मान्छे सरकारी टिम भन्दै महासचिवमा झर्ने अहिले अध्यक्ष चाहिने ?´ `नेतृत्व भन्ने चिज महाधिवेशन बाट परिवर्तन हुन्छ  ।…

Read More

  काठमाडौ । नेकपा एमालेका नेता तथा बागमती प्रदेश  सरकारका पर्यटन उद्योग विकास समिति सभापति आनन्द  कुमार श्रेष्ठले सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेको पाइएको छ ।  सांसद श्रेष्ठले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई नम्बर प्लेट परिवर्तन गरी चलाएको घटना सार्वजनिक भएको हो । यस विषयमा बुझ्न सांसद श्रेष्ठलाई सम्पर्क गर्दा उनले नम्बर प्लेट परिवर्तन गरेको स्विकारेका छन् ।`जेन-जी आन्दोलनको क्रममा सुरक्षालाई मध्येनजर गरी नम्बर प्लेट परिवर्तन गरिएको थियो,´ उनले भने -`बागमती प्रदेश सभाका पदाधिकारी जो हुनुहुन्छ । उहाँहरु सबैसँग सल्लाह भएर त्यो बेला परिवर्तन गर्यौँ । अहिले त सरकारी प्लेट नै छ ।´ उनले पुरानो तस्वीरलाई प्रयोग गरेर अहिले…

Read More