काठमाडौ । गायक सौगात जङ्ग थापा र सामना घतानीको आवाजमा प्रेमिल गित `आकाशको जुन´को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभिनास थापाको शब्द,सौगात जङ्ग थापाको सङ्गितमा रहेको गितलाइ सौगात जङ्ग थापा र सामना घतानीले आवाज दिएका छन् ।
विशाल निरौलाको एरेन्ज रहेको छ भने रन्जन राइको मिक्सिङ ,मास्टरिङ रहेको छ। कुशल श्रेस्ठको छायांकन ,एडिट तथा डिरेक्सन रहेको म्युजिक भिडियोमा अभिनेता धिरेन शाक्य र शर्मिला राइको अभिनय रहेको छ।






