रामेछाप। रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल मतदाता भेटघाट अभियानमा तीव्र लागेका छन्।

जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेले आन्तरिक मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तीव्र रुपमा अगाडी बढाएको हो ।


उम्मेदवार ढुङ्गेलले आफूले झुटा आश्वासन नदिने तर सकेको काम निरन्तर गर्ने मतदातासँग प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जहिले पनि मतदाताको साथमा रहने बताएका छन् ।
उम्मेदवार ढुँगेल एमालेकाे बाैद्धीक नेतृत्वमा समेत गनिन्छन् ।






