Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौं । एकीकृत समाजवादीका नेता प्रेम आलेको घर जलेको छ । काठमाडौंको महादेवस्थानस्थित आलेको घरमा अगजनी भएको हो । जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
मन्थलीमा हुलाक सेवा विभागकाे अन्तरक्रिया, निर्देशक लिलाराज पौडेलले दिए यस्तो जानकारी !२०८२ फाल्गुन १०,