काठमाडाैँ । साेमबार जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया नेपाल आएका छन् ।
दैनिक भास्कर, एनडी टिभीलगायतका भारतीय मिडिया नेपाल आएका हुन् । मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूले रिपाेर्टिङ गरिरहेको छ ।