बेइजिङ । रुससँग कच्चा तेल किनेको मामिलामा हालैका दिनमा अमेरिकाले भारतलाई निशाना बनाइरहेको छ । यसैबिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र चीनप्रति अमेरिकाको दृष्टिकोणमाथि टिप्पणी गरेका छन् । अमेरिकाले भारत र चीनलाई यसरी व्यवहार गर्न नपाउने उनले भनेका छन् । बुधबार चीनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले यस्तो बताएका हुन् । ‘तपाईंसँग भारत जस्तो देश छ, जसको जनसङ्ख्या लगभग १ दशमलव ५ अर्ब छ । चीन बलियो अर्थतन्त्र भएको देश हो । तर यी देशहरूको आफ्नै घरेलु राजनीतिक संयन्त्र छ’ भारत र चीनमाथि अमेरिकी दबाबको बारेमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने । ती ठुला देशहरूको नेतृत्व कस्तो छ भनेर सोच्नुपर्ने…
Author: Bihanipatra
काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् । सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द गर्दै जाने सरकारले चेतावनी दिएको थियो । सरकारले दिएको म्याद गएराति सकिएको छ । तर फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द भएको छैन । फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएमा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी दिने, तर तत्काल बन्द नगर्ने सरकारको मनस्थिति…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन् । बुधाबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रुपमा कांग्रेस र एमालेले चलाए पनि सारमा बिचौलिया र दललाले चलाएको आरोप लगाएका हुन् । ‘अहिले राज्य कसको हातमा छ भन्दा कहिलेकाहीँ हामी पनि कन्फ्युजन हुन्छौँ । पार्टीका नेताहरूले राज्य चलाएको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेजस्तो देखिन्छ । तर यथार्थमा राज्य पार्टीको विचारले भन्दा बिचौलिया र दलाल पूँजीपतिहरुको बलले, बिचौलियाले…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् । अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार,…
काठमाडौ । नेपाल सर्भेयर्स एशोसियसनले ३५ औं वार्षिकोत्सब तथा सर्भेयर्स दिवस २०८२ को अवसरमा आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । बुधबार बानेश्वर स्थित नापी विभागको प्राङ्गणमा भुमी, व्यवस्था तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सर्भेयर्स दिवसको शुभकामना व्यक्त गर्दै नापी विभागका महानिर्देशक प्रकाश जोशीले कार्यक्रमको आयोजना गरेको एशोसियसनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – `सर्भेयरको महत्व अति रहेको छ । चाहे त्यो आन्तरिक सिमा नाप्न होस् वा चाहे सिमानको , चाहे खानेपानी विकासको होस् वा चाहे जुनसुकै होस् ।´ उँहाले सर्भेयरको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रविधिको…
अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक…
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक लेखा समितिको सदस्य लिङ्देनले भैरहवा विमानस्थलबारे बनेको उपसमितिका संयोजकमाथि प्रश्न उठेकोमा आपत्ति जनाएका छन् । नयाँ संयोजक तोकेर उपसमितिको काम अघि बढाउनुपर्ने…
उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक लेखा समितिको सदस्य लिङ्देनले भैरहवा विमानस्थलबारे बनेको उपसमितिका संयोजकमाथि प्रश्न उठेकोमा आपत्ति जनाएका छन् । नयाँ संयोजक तोकेर उपसमितिको काम अघि बढाउनुपर्ने लिङ्देनको भनाइ छ । व्यवसायिक योजना नै नबनाई ४१ अर्बको ऋणको भार लिएर विमानस्थल बनाउनुका पछाडि कमिशन खाने र भ्रष्टाचार गर्ने योजना लुकेको आरोप लगाए । ‘पैसा खानकै लागि योजना बनाएको हो, यो सबैले बुझनुपर्छ, ठूलो योजना ल्याएपछि ठूलै कमिसन एकैपटक…
भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक लेखा समितिको सदस्य लिङ्देनले भैरहवा विमानस्थलबारे…
अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’ उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो । पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक…



